अध्यक्ष बिपना प्रकरणमा विवादास्पद जोनल गोवरनर लेक्चरर सुमन श्रेष्ठको असंवैधानिक कदमको कारणले नेपाल युथ भलुन्टरी क्लबको गठबन्धन कमिटी गिरेपछि लक्ष्मण सुबेदी जोनल गोवरनर भए । यसको कारण नेपाल युथ भलुन्टरी क्लब, काठमाण्डौको समितिको सभापति पद लामो समय रिक्त रहृयो । यस पदको रिक्तताले....