News

ओसामाको मृत्युसंगै जन्मन सक्ने हजारौं बिन लादेनहरु

04/05/2011 09:47
अलकायदाका प्रमुख योजनाकार तथा बिश्व बिख्यात आतंककारी ओसामा बिन लादेनको मृत्यु एक आतंकवाद बिरुद्धको संघर्ष अन्त्यको संकेत अमेरिका र केही शक्तिशाली पश्चिमी राष्ट्रहरुले दिनुलाई बिजयी उत्सवको रुपमा लिईएको छ । १० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणलगत्तै अमेरिकाले अफगानिस्तानमा गरेको प्रत्याक्रमण कै...

युवा नेपाल संगठन र परिबर्तनसिल नेपालको परिकल्पना

11/02/2011 08:00
तपाईं आफुले आफैलाई प्रश्न गर्नुस कि, म कुन इस्तर को ब्यक्ती हु ? अनि बिष्लेषण पनि र देशलाई  सम्झनुस्, मनन गर्नुस देशले मलाई के दियो ? यति त हो म नेपाली त्यही बिस्वको सिखर सगरमाथा अनि शान्तिका अग्रदुत गौतम बुद्ध जन्मियको देशको नागरिक ! तर त्यही हिजको नेपाल हो जो आज राजनीतिक अन्योलको चेपेटामा...

कसैले जितेको छैन यहाँ..!!

14/09/2010 11:26
न ज्ञानेन्द्रले जित्यो न पारसले, न गिरिजाले जित्यो न प्रचण्डले, न माकुनेले जित्यो न झक्कुलेनै कसैले जितेको छैन यहाँ तेसैले यो हार्नेको देश हो। भस्टचार गरेर जिते भन्लान तर युवाहरुको ढुकढुकी जितेका छैनन, चुनाब जिते भन्लान कसैले तर जनताको मन जित्न कसैले सकेनन् यहाँ। संविधान र शान्ति प्रक्रियालाई...

युवा पुस्ताको राजनीतिक बिचार र भावी नेपाल

23/08/2010 10:59
मेरा धेरै साथी राजनीति मनपराउ“दैनन् । जब राजनीतिको कुरा आउ“छ, उनीहरू नाक खुम्च्याएर भन्न थाल्छन्, यो फोहोरी खेल हो, स्वार्थी व्यापार हो, अनि पथभ्रष्ट र भ्रष्टाचारको अखडा । राजनीति गर्नेहरू छेपाराझैं रङ्ग फर्ेन सिपालु हुन्छन् । कुरा फर्ेन सिपालु, ढा“ट्न सिपालु, चाकडी र चाप्लुसी गर्न र गराउन...

यात्राको गुल्मीमा, यात्रा गर्दा …!

23/08/2010 10:58
यात्रामय जीवनको यात्रा यत्तिकै पनि कौतूहलपूर्ण हुन्छ । किनकि यात्राले मानसिक आनन्द दिन्छ । ज्ञान दिन्छ । यात्राको नितन्तरतामा जीवनमा नयाँ नयाँ स्वादहरू भेटिन्छन् । त्यसैले मान्छेलाई यात्रा प्रिय लाग्छ । अनि बारम्बार यात्रा गर्न हौसिन्छ मान्छे । यात्रा जति चुनौतिपूर्ण हुन्छ, त्यत्तिकै रोमाञ्चक...

मृत्‍युको मुखमा पुगेर पनि बचियो, त्यो दिन....!!!

23/08/2010 10:57
हामीलाई समाजमा अपराध, कालो ब्यापार र समाजलाई हिंसात्मक गर्न पाउने अधिकार बाट रोक्ने समाजबादी यिनै हुन्, यिनलाई ठोक्नु पर्छ भन्दै केही असन्तुष्ट अरु संघ-संगठनका कार्यकर्ताहरूले नेपाल युथ भलुन्टरी क्लबको ९ औं स्थापना दिवस मनाउन बुटवल पुगेका क्लबका वरिष्ठ ब्यक्तीहरूमाथि भाला, तरबार र ढुंगामुढा...

नयाँ नेपाल र परिवर्तनको लागि युवा सक्ती...!!!

23/08/2010 10:55
देश संक्रमणकालवाट गुज्रीरहेको छ । जताततै हत्या, आतंक, अपहरण, विष्फोटन , आगजनी ,लुट ,धम्की, कालोवजारी, सामुहिक नरसंहार र वलात्कार, अभाव तथा अन्यायले मृत्युशैयामा पुयाईएको मेरो देशलाई आज राजनेता होइन इमान्दार देश हाँक्न सक्ने युवाको खाँचो छ । विश्वेश्वर प्रसाद कोईरालाको अवसान पछि मदन भण्डारीले...